लोकतान्त्रिक गठबन्धनको मुनामा चुनावी आमसभा, मुदीमा भेटघाट

विकल्प न्यूज/बेनी कार्तिक २५ गते । धौलागिरि गाउँपालिका–३ मुनामा शनिबार लोकतान्त्रिक गठबन्धनले चुनावी आमसभा सम्पन्न भएको छ । आगामी मंसिर–१० गने हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्बाचनलाई लक्षित चुनावी आमसभालाई सम्बोधन गदैं निर्वतमान सांसद रेशम बहादुर बानियाँले पश्चिम म्याग्दीको विकासमा लोकतान्त्रिक गठबन्धन प्रतिबद्ध रहेको बताउनुभएको छ । धौलागिरि गाउँपालिका भित्र रहेका सम्भावना र आवश्यकताका … Continue reading लोकतान्त्रिक गठबन्धनको मुनामा चुनावी आमसभा, मुदीमा भेटघाट